फुटबल « Khabarhub

स्पेनिस ला लिगा : ओसासुनामाथि रियल मड्रिडको जित

काठमाडौं– स्पेनिस ला लिगा फुटबलको नयाँ सिजनमा रियल मड्रिडले सुखद सुरुवात गरेको छ । बुधबार बिहान सकिएको खेलमा ओसासुनालाई १–० गोलले हराउँदै मड्रिड विजयी भएको हो । रियल मड्रिडका लागि केलियन एम्बाप्पेले गोल गरेका थिए । उनले खेलको ५१औँ मिनेटमा पेनाल्टीमार्फत गरेको गोल नै रियलको जितका लागि निर्णायक बनेको थियो । यो जितसँगै रियल मड्रिडले…