फुटबल « Khabarhub

च्याम्पियन्स लिग : म्यानचेस्टर सिटीसँग रियल म्याड्रिड पराजित

काठमाडौं – च्याम्पियन्स लिग अन्तर्गत बिहीबार बिहानको खेलमा म्यानचेस्टर सिटी विजयी भएको छ । सिटीले रियल म्याड्रिडलाई २–१ गोल अन्तरले पराजित गरेको हो । प्रतिस्पर्धात्मक र रोमाञ्चक खेलका तीनै गोल पहिलो हाफमा भए । रियल म्याड्रिडका लागि खेलको २८ औं मिनेटमा रोड्रिगोले गोल गर्दै सुरुवाती अग्रता दिलाएका थिए । त्यसको आठ मिनेटमै सिटीका लागि ओ…