Live on
Your Voice, Your Power
काठमाडौँ - विश्वकपको क्वाटरफाइनलमा इंग्ल्यान्डसँगको भिडन्तअघि युरोपभर नर्वेको राष्ट्रिय फुटबल टोलीको जर्सी अभाव भएको छ । शनिबार हुने खेलअघि आधिकारिक बिक्रेतासँग नर्वेको जर्सी पूर्ण रूपमा 'सोलड आउट' भएको हो । नर्वेजियन फुटबल एसोसिएसन (एनएफएफ) ले जर्सीको मागलाई कम आकलन गर्दा यो समस्या आएको स्वीकारेको छ । गत मार्चमा बजारमा आएदेखि नै नाइकी लगायतका आउटलेटमा यो…