फुटबल « Khabarhub

कतार एसियन कपको सेमिफाइनलमा

काठमाडौँ– आयोजक कतार एसियन कपको सेमिफाइनलमा प्रवेश गरेको छ । गएराती सम्पन्न क्वाटरफाइनल खेलमा उज्बेकिस्तानलाई पेनाल्टी सुटआउटमा ३–२ गोल अन्तरले पराजित गर्दै कतार सेमिफाइनलमा पुगेको हो। यस अघि ९० मिनेटको निर्धारित समयमा दुवै देशले १–१ गोलको बराबरी खेलेपछि खेल अतिरिक्त समयमा गएको थियो ।  ३० मिनेटको अतिरिक्त समयमा पनि कुनै गोल नभएपछि खेलको निर्णय टाइब्रेकरमा…