Live on
Your Voice, Your Power
काठमाडौं – स्पेनिस ला लिगा अन्तर्गत गएराति भएको खेलमा बार्सिलोना विजयी भएको छ । बार्सिलोनाले गेटाफेलाई १–० गोल अन्तरले पराजित गरेको हो । खेलको ३५ औं मिनेटमा बार्सिलोनाका लागि पेड्रीले निर्णायक गोल गरे । उनलाई राफिन्हाले पास दिएका थिए । यो सिजनका लागि पेड्रीको पाँचौं गोल हो । जितसँगै शीर्ष स्थानमा रहेको बार्सिलोनाले १७ खेलमा…