फुटबल « Khabarhub

क्यामरुनसँग पराजित ब्राजिल विश्वकपको नकआउट चरणमा

काठमाडौं - समूह चरणको अन्तिम खेलमा क्यामरुनसँग १-० गोल अन्तरले पराजित ब्राजिल समूह ‘जी’को विजेता बन्दै नकआउट चरण प्रवेश गरेको छ। शुक्रबार राति भएको खेलमा क्यामरुनका लागि भिन्सेन्ट अबुबाकरले निर्णायक गोल गरे। उनले खेलको इन्जुरी समयमा निर्णायक गोल गरेका हुन्। गोल गरे लगत्तै भिन्सेन्ट दोहोरो पहेंलो कार्ड पाएर मैदान छोड्न बाध्य भए। गोलको सेलिब्रेसन गर्ने…