फुटबल « Khabarhub

सहिद स्मारक ए डिभिजन लिगमा संकटासँग एनआरटी पराजित

काठमाडौं– सहिद स्मारक ए डिभिजन लिगअन्तर्गत बुधबार भएको खेलमा संकटा क्लबले न्यु रोड टिम (एनआरटी)लाई पराजित गरेको छ । दशरथ रंगशालामा भएको खेलमा संकटाले एनआरटीलाई २-१ गोलअन्तरले पराजित गरेको हो ।  संकटाका लागि जुनिअर ओंगुने एनकुंगे र फरवार्ड मनिष डाँगीले गोल गर्दा एनआरटीका निकोलसले गरेको एक सान्तवनामा सीमित रह्यो ।  यस जितसँगै संकटा ८ खेलमा…