फुटबल « Khabarhub

अञ्जन विष्टको दुई गोलसँगै चर्च ब्वाइज आहा रारा गोल्डकपको क्वाटरफाइनलमा

काठमाडौँ- केही दिनअघि मात्रै मनाङ मर्स्याङ्दी क्लब छाडेर आएका अञ्जन विष्टको दुई गोलसँगै चर्च ब्वाइज युनाइटेड पोखरामा जारी आहा रारा गोल्डकपको क्वाटरफाइनल प्रवेश गरेको छ । विभागीय टीम नेपाल पुलिस क्लबलाई २–१ गोल अन्तरले हराउँदै चर्च ब्वाइज क्वाटरफाइन प्रवेश गरेको हो । खेलको २५ औं मिनेटमा रवीशंकर पासवानको गोलसँगै अग्रता लिएको पुलिस दोश्रो हाफमा सम्हालिन…