Live on
Your Voice, Your Power
काठमाडौँ - इंग्लिस प्रिमियर लिग फुटबलमा चेल्सी एभरटनसँग बराबरीमा रोकिएको छ। घरेलु मैदानमा गएराति भएको खेलमा तेस्रो स्थानमा रहेको चेल्सीले एभरटनसँग १-१ गोलको बराबरी खेलेको हो । उपाधि दाबेदार मानिएको चेल्सीले ७० औँ मिनेटमा मसुन माउन्टको गोलबाट अग्रता लिँदा त्यसको चार मिनेटपछि जेरार्ड ब्रेथवेटले एभरटनका लागि गोल गर्दै बराबरी बनाएका थिए । त्यसपछि गोलका लागि…