फुटबल « Khabarhub

क्रोएसियासँग पराजित भएपछि ब्राजिलका प्रशिक्षकले दिए राजीनामा

काठमाडौं - क्वाटरफाइनलमा क्रोएसियासँग पराजित भएपछि ब्राजिलको राष्ट्रिय फुटबल टिमका प्रमुख प्रशिक्षक टिटेले पदबाट राजीनामा दिएका छन्। शुक्रबार रातिको खेलमा ब्राजिल पेनाल्टी सुटआउटमा पराजित भएपछि प्रमुख प्रशिक्षक टिटेले पदबाट राजीनामा दिएका हुन्। निर्धारित ९० र अतिरिक्त ३० मिनेटमा १-१ को बराबरी भएपछि ब्राजिल र क्रोएसियाको खेल पेनाल्टी सुटाउटबाट टुंगिएको थियो। ब्राजिललाई क्रोएसियाले पेनाल्टी सुटआउटमा ४-२…