फुटबल « Khabarhub

यस्तो छ मौरिससविरुद्ध नेपालको सम्भावित ‘प्लेइङ सेट’

काठमाडौं– पहिलो भेटमा १–० ले पराजित गरेको नेपाल दोस्रो खेलमा आज साँझ पौने ५ बजे मौरिससविरुद्ध खेल्दैछ । दशरथ रंगशालामा हुने खेलमा नेपालका लागि कुवेती प्रशिक्षक अब्दुल्लाह अल्मुताइरी लगातार दोस्रो जित निकाल्ने दाउमा हुनेछन् । पहिलोपटक घरेलु मैदानमा पाँच हजार दर्शक (आधिकारिक) जित निकाल्दा अब्दुल्लाहको निर्णयमा फरवार्ड विमल घर्ती मगरले ५५औं मिनेटमा विजयी गोल गरेका…