फुटबल « Khabarhub

उल्भ्समाथि चेल्सीको सहज जित

काठमाडौं -इंग्लिस प्रिमियर लिग फुटबलमा चेल्सीले सहज जित निकालेको छ । शनिबार राति भएको खेलमा चेल्सीले उल्भ्सलाई ३-० गोलले पराजित गरेको हो । चेल्सीको जितमा काइ हार्भट्ज, क्रिस्टियन पुलिसिच र अर्मान्डो ब्रोजाले एक-एक गोल गरेका हुन् । जितसँगै ८ खेलबाट १६ अंक जोडेको चेल्सी चौंथो स्थानमा उक्लिएको छ छ । उल्भ्स ६ अंक जोडेर १८…