फुटबल « Khabarhub

मनाङ मर्स्याङ्दी र ब्वाइजको विजयी सुरुआत

काठमाडौँ– मनाङ मरस्याङदी क्लब र ब्वाइज ब्रिगेडले विजयी सुरुआत गरेका छन् । मनाङले जावलाखेल युथ क्लबलाई र ब्वाइजले एपीएफलाई पराजित गरे । आइतबार दशरथ रंगशालामा भएको खेलमा जावलाखेल युथ क्लबलाई १–० गोल अन्तरले पराजित गर्दै मनाङले सुखद सुरुआत गरेको हो । मनाङलाई जित दिलाउन दिनेश राजवंशीले निर्णायक गोल गरे । दिनेशले खेलको ५६ औं मिनेटमा…