फुटबल « Khabarhub

च्याम्पियन्स लिग : पीएसजी र आरबी लाइप्जिगको बराबरी

काठमाडौँ-  च्याम्पियन्स लिग फुटबलमा फ्रेन्च क्लब पीएसजी जर्मन क्लब आरबी लाइप्जिगसँग बराबरीमा रोकिएको छ । एक गोलले पछि परेको अवस्थामा जर्जिन्हो वाइनाल्डमले दुई गोल गरे पनि पीएसजीले घरेलु टोली लाइप्जिगसँग २–२ गोलको बराबरी खेलेको हो । लाइप्जिगका क्रिस्टोफोर एनकुकु र डोमिनिक सोबोस्लाईले गोल गरे । बराबरीसँगै पीएसजी ४ खेलमा ८ अंकसहित दोस्रो स्थानमा झरेको छ…