फुटबल Archives | Page 19 of 350 | Khabarhub Khabarhub

स्पेनिस ला लिगा : रियल सोसिडाडलाई हराउँदै बार्सिलोना शीर्ष स्थानमा

काठमाडौं - रियल सोसीडाडलाई ४-० ले हराउँदै बार्सिलोना स्पेनिस ला लिगाको अङ्क तालिकाको शीर्ष स्थानमा उक्लिएको छ। खेलको १७ औँ मिनेटमा एरिज एलिस्टौनडोले रातो कार्ड पाएपछि सोसिडाड १० खेलाडीमा सीमित भएको थियो। त्यसको ८ मिनेटपछि नै लामिन यमल र डानी अल्मो मिलेर बनाएको मुभमा गुरार्ड मार्टिनले बार्सिलोनाका लागि गोल गरे। त्यसको ४ मिनेटपछि अल्मोको सहयोगमा…