Live on
Your Voice, Your Power
काठमाडौँ - फिफा विश्वकप २०२६ अन्तर्गत समूह 'जे' को आफ्नो अन्तिम खेलमा साविक विजेता अर्जेन्टिनाले जोर्डनको सामना गरिरहेको छ । टेक्ससको डल्लास स्टेडियममा जारी खेल अहिले चलिरहँदा दुवै टोलीबाट गोल हुन सकेको छैन र खेल ०–० को स्थितिमा छ । यसअघि नै लगातार दुई खेल जित्दै नकआउट चरण (अन्तिम ३२) मा स्थान पक्का गरिसकेको अर्जेन्टिनाले…