Live on
Your Voice, Your Power
काठमाडौँ - जारी विश्वकपको समूह चरणबाटै बाहिरिसकेको टर्कीले आफ्नो अन्तिम खेलमा अमेरिकामाथि ३–२ को रोमाञ्चक र सान्त्वना जित दर्ता गरेको छ। खेलको अन्तिम समयमा टर्कीले दायाँ विङ्गबाट बललाई अगाडि बढाउँदै बायाँतर्फ पास उपलब्ध गराएको थियो, जसमा काअन आयहानले पोस्टको नजिकैबाट बललाई जाली चुमाउँदै टोलीलाई जित दिलाए र टोलीमा खुसीयाली छाएको थियो। सुरुवाती अग्रता भने अमेरिकाले…