फुटबल « Khabarhub

केप भर्डका गोलरक्षककी आमाले पाइन् अमेरिकी भिसा, मियामीमा भेट हुने

वासिङ्टन - जारी फिफा विश्वकप २०२६ मा सनसनीपूर्ण प्रदर्शन गरिरहेका केप भर्डका चर्चित गोलरक्षक भोझिन्हाकी आमा आना कान्डिडा एभोराले अमेरिकाको भिसा पाएकी छन् । आगामी आइतबार मियामीमा हुने उरुग्वेविरुद्धको खेलअगावै उनी अमेरिका पुग्ने अमेरिकी तल्लो सदन (हाउस अफ रिप्रिजेन्टेटिभ्स) का 'डेमोक्र्याटिक' नेता हाकिम जेफ्रिजले सामाजिक सञ्जालमार्फत जानकारी दिएका हुन् । विश्वकपको उपाधि दाबेदार मानिएको स्पेनविरुद्धको…