फुटबल « Khabarhub

भारतीय फुटबलर सुनील क्षेत्रीलाई खेल रत्न पुरस्कार

काठमाडौँ– भारतीय फुटबल टिमका कप्तान सुनील क्षेत्री मेजर ध्यानचन्द खेल रत्न पुरस्कारले सम्मानित भएका छन्। शनिबार भारतीय राष्ट्रपति रामनाथ कोविन्दले क्षेत्रीलाई सो सम्मान प्रदान गरेको भारतीय राष्ट्रपति कार्यालयले जनाएको छ । शनिबार क्षेत्री लगयात हालै सम्पन्न टोकियो ओलम्पिकमा स्वर्ण पदक विजेता र अन्य पदक विजेताहरुलाई पनि सम्मान गरिएको छ । क्षेत्रीले भारतीय खेलजगतको सबैभन्दा ठूलो…