फुटबल Archives | Page 199 of 356 | Khabarhub Khabarhub

कोपा अमेरिका फुटबलमा अर्जेन्टिनाको दोस्रो जित

काठमाडौँ- ब्राजिलमा जारी कोपा अमेरिका फुटबलमा अर्जेन्टिनाले लगातार दोस्रो जित निकालेको छ । आज बिहान सम्पन्न खेलमा पाराग्वेलाई १-० गोलले पराजित गर्दै अर्जेन्टिनाले दोस्रो जित निकालेको हो । अर्जेन्टिनालाई जित दिलाउन एलेजेन्ड्रो गोमेजले निर्णायक गोल गरे । उनले खेलको दशौँ मिनेटमा गोल गरेका हुन् । एन्जल डी मारियाको पासमा उनले निर्णायक गोल गरेका हुन् ।…