Live on
Your Voice, Your Power
काठमाडौँ– यूईएफए नेसन्स लिग फुटबलमा स्पेन क्वाटरफाइनलमा प्रवेश गरेको छ । गएराति भएको समूह ‘सी’ को खेलमा क्रोएसियालाई २–१ गोलले हराउँदै स्पेन क्वाटरफाइनलमा पुगेको हो । स्पेनका मिकेल मेरिनोले दुई गोल गरे । क्रोएसियाका इभान पेरिसिचले एक गोल गरेका थिए । खेलमा सुरुवाती गोल क्रोएसियाले गरे पनि अग्रता जोगाउन नसक्दा पराजित हुन पुग्यो । क्रोएसियाका…