फुटबल Archives | Page 4 of 346 | Khabarhub Khabarhub

रंगशालामा लडेर नेशन्स लिगको फाइनल हेर्न गएका दर्शकको मृत्यु

काठमाडौं- गएराति सम्पन्न यूएफा नेशन्स लिगको फाइनल खेलका क्रममा दुर्घटना हुँदा एक दर्शकको मृत्यु भएको छ । जर्मनीको म्युनिख शहरस्थित आलियान्ज एरिनामा सम्पन्न खेलमा रंगशालाबाट खसेर एक दर्शकको मृत्यु भएको हो । घटनामा एक जनाको ज्यान गएको यूएफाका अधिकारीले समाचार संस्थालाई पुष्टि गरेका छन् । स्पेन र पोर्चुगलबीच सम्पन्न खेलमा थपिएको समयमा घटना भएको जनाइएको…