फुटबल « Khabarhub

जापानको सानदार प्रदर्शन : पहिलो हाफमा ट्युनिसियामाथि दुई गोलको अग्रता

काठमाडौँ - फिफा विश्वकप २०२६ अन्तर्गत समूह 'एफ' को खेलमा जापानले ट्युनिसियामाथि पहिलो हाफमा २-० अग्रता बनाएको छ । खेलको सुरुवातदेखि नै आक्रामक बनेको जापानका लागि ड्याची कामाडा र आयुसे उएडाले गोल गरे । खेल सुरु भएको चौथो मिनेटमै कामाडाले गोल गर्दै जापानलाई सुरुवाती अग्रता दिलाएका थिए । त्यसपछि उएडाले उत्कृष्ट 'लो स्ट्राइक' मार्फत ३१…