Live on
Your Voice, Your Power
काठमाडौँ- कप्तान लियोनल मेस्सीले उत्कृष्ट प्रदर्शन गरे पनि फिफा विश्वकप छनोटमा अर्जेन्टिना बराबरीमा रोकिएको छ । दक्षिण अमेरिकी छनोट अन्तर्गत बुधबार भएको खेलमा अर्जेन्टिना कोलम्बियासँग २-२ गोलको बराबरीमा रोकिएको हो । कोलम्बियाविरुद्ध सुरुवाती ८ मिनेटमा दुई गोलको अग्रता लिएको अर्जेन्टिना त्यसलाई जोगाउन नसक्दा अंक बाढ्न बाध्य भयो । खेलको तेस्रो मिनेटमा क्रिस्टियन रोमेरोले गोल गर्दै…