फुटबल « Khabarhub

बेकह्याम र जेर्राडलाई ‘हल अफ फेम’ सम्मान

काठमाडौँ । इङ्लिस प्रिमियर लिगको 'हल अफ फेम' सम्मानबाट डेभिड बेकह्याम र स्टेभेन जेर्राड सम्मानित भएका छन् । प्रिमियर लिगले बिहीवार म्यानचेस्टर युनाईटेडका पूर्व कप्तान बेकह्यामलाई 'हल अफ फेम' बाट सम्मानित गरेको हो । यो सम्मान पाउने जेरार्ड सातौं र बेकह्याम आठौँ खेलाडी बनेका छन् । यसअघि यो सम्मान पूर्व खेलाडी फ्रांक लाम्पार्ड, थिएरी हेनरी,…