फुटबल « Khabarhub

नेयमारको उत्कृष्ट प्रदर्शनमा ब्राजिलको शानदार जित

काठमाडौँ-  स्टार खेलाडी नेयमारको उत्कृष्ट प्रदर्शनमा आयोजक ब्राजिलले कोपा अमेरिका फुटबलमा शानदार सुरुवात गरेको छ । आइतबार राति भएको उद्घाटन खेलमा भेनेजुएलालाई ३-० गोलले पराजित गर्दै ब्राजिलले विजयी सुरुवात गरेको हो । स्टाडियो नेसनल डी ब्रासिलियामा ब्राजिललाई जित दिलाउन मार्क्विन्होस, नेयमार र गार्बियल बर्बोसाले एक/एक गोल गरे । जितसँगै समूह 'बी' मा रहेको ब्राजिल ३…