Live on
Your Voice, Your Power
काठमाडौँ- फ्रेन्च लिग वान फुटबलको उपाधि होडमा रहेको पेरिस सेन्ट जर्मेन (पीएसजी) बराबरीमा रोकिएको छ । आइतबार राति भएको खेलमा पीएसजी रेनससँग १-१ गोलको बराबरीमा रोकिँदै अंक बाड्न बाध्य भएको हो । घरेलु मैदानमा सुरुवाती अग्रता जोगाउन नसक्दा पीएसजी अंक बाढ्न बाध्य भयो । पहिलो हाफको इन्जुरी समयमा नेयमारले पेनाल्टीमा गोल गर्दै पीएसजीलाई अग्रता दिलाएका…