फुटबल « Khabarhub

नेपाल सुपर लिग : उपाधिका लागि काठमाडौँ र धनगढी भिड्दै

काठमाडौँ– नेपाल सुपर लिग (एनएसएल)को उपाधि भिडन्त आज हुँदैछ । उपाधिका लागि काठमाडौं रेजर्स एफसी र धनगढी एफसीबीच प्रतिस्पर्धा हुनेछ । खेल साँझ साढे पाँच बजेपछि काठमाडौँको त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुनेछ । उपाधि जित्ने योजनासहित मैदान उत्रने दाबी गरेका दुवै टोलीको खेल निक्‍कै रोमान्चक हुने अनुमान गरिएको छ । काठमाडौँका प्रशिक्षक बाल गोपाल महर्जनले धनगढीलाई…