फुटबल « Khabarhub

विमलाको ह्याट्रिक, आर्मीसँग वालिङको फराकिलो हार

काठमाडौँ– राष्ट्रिय महिला लिगमा विभागीय त्रिभुवन आर्मी क्लबले वालिङ नगरपालिकाविरुद्ध शानदार जित हात पारेको छ । आइतबार भएको पहिलो खेलमा आर्मीले वालिङलाई ७–० गोल अन्तरले पराजित गरेको हो । जसमा आर्मीका लागि विमला चौधरीले ह्याट्रिक पुरा गरिन् । यस्तै, आर्मीका लागि दिपा राई, शर्मिला थापा, भुजंगा राई र हेमा चौधरीले समान एक–एक गोल गरे ।…