फुटबल Archives | Page 238 of 299 | Khabarhub Khabarhub

दर्शकको मन जित्न नसकेको ए डिभिजन लिग

काठमाडौं- शहीद स्मारक ‘ए’ डिभिजन लिग ६ बर्षपछि दशरथ रंगशालामा फर्किएको छ । देशकै शीर्ष स्तरको घरेलु लिग दशरथ रंगशाला फर्किएकोमा जति खुसी खेलाडी छन् त्यो भन्दा अरु कोहि सायदै होलान् । रंगशाला पुननिर्माणका क्रममा रहँदा २०७२ साल बैशाख १२ गतेको विनाशकारी भुकम्पले थिलथिलो पारेको थियो । नेपाली खेलकुदको जिम्मेवार निकाय राष्ट्रिय खेलकुद परिषद् (राखेप)…