फुटबल « Khabarhub

बी डिभिजन लिग फुटबल : सातदोबाटोसँग खुमलटार पराजित

काठमाडौँ– राजधानीमा जारी सहिद स्मारक ’बी’ डिभिजन लिग फुटबल अन्तर्गत शुक्रबार भएको खेलमा सातदोबाटो युथ क्लबले खुमलटार युथ क्लबलाई पराजित गरेको छ । एन्फा कम्प्लेक्स सातदोवाटोमा भएको खेलमा सातदोबाटोले खुमलटार युथ क्लबमाथि ३–२ गोलको जित निकालेको हो । सातदोबाटोको जितमा दोर्जे तामाङ, आशिष राई र भुवन बस्नेतले एक-एक गोल गरे । खुमलटारका सबिन केसी र…