फुटबल « Khabarhub

नेपाल सुपर लिगमा विराटनगर सिटी विजयी

काठमाडौँ- नेपाल सुपर लिग (एनएसएल) फुटबलमा विराटनगर सिटी एफसी विजयी भएको छ । सोमबार राति दशरथ रंगशालामा सम्पन्न खेलमा एफसी चितवनलाई २-० ले पराजित गर्दै विराटनगरले दोस्रो जित निकालेको हो । विराटनगरलाई जित दिलाउन पेड्रो जाभियर मान्जी र सन्तोष तामाङले एक एक गोल गरे । दुबै गोल दोस्रो हाफमा सम्भव भयो । जितसँगै विराटनगर लिगको…