फुटबल « Khabarhub

रोनाल्डोको दुई गोलमा फ्रान्ससँग बराबरी खेलेको पोर्चुगल युरोकपको नकआउटमा

काठमाडौँ- कप्तान क्रिष्टियानो रोनाल्डको उत्कृष्ट प्रदर्शनमा फ्रान्ससँग बराबरी खेल्दै पोर्चुगल युरोकपको नकआउटमा पुगेको छ । यसअघि नै नकआउटमा पुगिसकेको फ्रान्स भने समूह विजेता बनेको छ । हंगेरीको बुडापेस्टमा बिहीबार बिहान सम्पन्न समूह चरणको अन्तिम खेलमा पोर्चुगलसँग २-२ गोलको बराबरी खेल्दै फ्रान्स समूह विजेता बनेको हो । हंगेरीको पुस्कास एरिनामा फ्रान्सका लागि करिम बेन्जिमाले दुई गोल…