फुटबल « Khabarhub

मैत्रीपूर्ण फुटबल खेल्न बंगलादेश जाने राष्ट्रिय टोलीको बिदाइ

काठमाडौं- बंगलादेशसँगको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल खेल्न जाने नेपाली टोलीको आज (बुधबार) बिदाइ गरिएको छ । राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य सचिव रमेश कुमार सिलवालले बंगलादेशको ढाका जान लागेको नेपाली राष्ट्रिय फुटबल टोलीलाई बिदाइ गरेका हुन् । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा राखेप सदस्य सचिव सिलवालले भरत खवास र किरण लिम्बूलाई राष्ट्रिय झण्डा हस्तान्तरण गर्दै बिदाइ गरे…