Live on
Your Voice, Your Power
हेटौंडा – साविक विजेता मकवानपुर ११ लाई हराउँदै त्रिभुवन आर्मी फुटबल क्लबले शहीद स्मृति मकवानपुर गोल्डकप फुटबल प्रतियोगिताको उपाधि जितेको छ । हेटौंडामा सञ्चालन भएको गोल्डकपमा आर्मीले मकवानपुरलाई १–० गोलले हराएको हो । खेलको ३९ औं मिनेटमा आर्मीका कप्तान टेकबहादुर बुढाथोकीले गरेको गोल नै निर्णायक बन्यो । मकवानपुरका गोलरक्षक अशोक बराल अघि बढेको मौका छोप्दै…