फुटबल Archives | Page 261 of 347 | Khabarhub Khabarhub

जर्मन बुण्डेसलिगामा वायर्न म्युनिखले सहज जीत

काठमाडौं - जर्मन बुण्डेस लिगा फुटबलमा वायर्न म्युनिखले फ्रान्कफर्टलाई ५-२ गोल अन्तरले पराजित गरेको छ। घरेलु मैदानमा वायर्नलाई जीत दिलाउन लियोन गोर्टेज्का, थोमस मुलर, रोबर्टो लेवान्डोस्की र अल्फान्सो डेभिसले एक/एक गोल गरे । फ्रान्कफर्टले एक गोल भने आत्मघाती खायो । फ्रान्कफर्टका दुवै गोल मार्टिन हिन्टरगरले फर्काए । खेलको १७ औं मिनेटमा गोर्टेज्काले गोल गर्दै वायर्नलाई…