Live on
Your Voice, Your Power
एजेन्सी – कोरोना भाइरस (कोभिड १९) को असर र प्रभावबाट खेलकुद क्षेत्र टाढा रहन सकेको छैन। विश्वभरका फुटबल गतिविधिहरु अनिश्चितकालका लागि बन्द छन् भने विस्तारै क्लब, खेलाडी र प्रशिक्षकहरुमा आर्थिक समस्याशृजना हुँदै आएको छ । युनियन अफ युरोेपियन फुटबल एसोसिएसन (युईएपए) ले समेत युरो२०२० लाई २०२१ सम्मका लागि स्थगित गरिसकेको छ । यस्तैजारी च्याम्पियन्स लिगको फाइनल…