फुटबल « Khabarhub

नेपालले खेलेको पहिलो अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिताका सदस्य सुब्बाको निधन

काठमाडौं – नेपाली फुटबल टीमले खेलेको पहिलो अन्तर्राष्ट्रिय प्रतियोगिताका खेलाडी इन्द्र सिंह सुब्बाको निधन भएको छ । स्वास्थ्यमा समस्या देखिएपछि उपचार गर्न गंगालाल अस्पतालमा लगिएका सुब्बाको मंगलबार बिहान निधन भएको हो । सुब्बाले सन् १९६२ मा नेपालले तत्कालिन पाकिस्तान हाल बंगलादेशको आगाखा गोल्डकपमा नेपालको प्रतिनिधित्व गरेका थिए । सेन्टर ब्याकको भूमिका रहेका उनी आफ्नो खेल…