Live on
Your Voice, Your Power
काठमाडौं - च्याम्पियन्स लिग फुटबलमा टोटनहम घरेलु दर्शकसामु निरिह बनेको छ । बुधबार राति प्रि - क्वाटरफाइनल अन्तरगतको खलमा खेलमा टोटेनहमलाई जर्मन क्लब आरबी लिपजिगले १–० गोलले अप्रत्यासित रुपमा स्तब्ध पार्यो । घरेलु मैदानमै पहिलो लेगको खेलमा पराजित भएपछि टोटेनहमको अघिल्लो चरण प्रवेशको सम्भावना कठिन बनेको छ । खेलको ५८ औं मिनेटमा टिमो वार्नरले पेनाल्टीमा…