फुटबल Archives | Page 273 of 350 | Khabarhub Khabarhub

राष्ट्रिय महिला लिग तीन चरणमा हुने

काठमाडौं– उपमेयर राष्ट्रिय महिला लिग फुटबल प्रतियोगितामा तीन चरणमा सञ्चालन हुने भएको छ । अखिल नेपाल फुटबल सङ्घद्धारा आज यहाँ आयोजित पत्रकार सम्मेलनमा आगामी चैत पहिलो साताबाट शुरु हुने लिग तीन चरणमा खेलाइने जनाएको हो । यसमा पहिलो चरणको खेल धरानको धरान रङ्गशालामा चैत ३ देखि १३ गतेसम्म आयोजना हुनेछ । त्यसैगरी दोस्रो चरणको खेल…