Live on
Your Voice, Your Power
काठमाडौँ- काठमाडौंमा जारी राष्ट्रिय महिला लिग फुटबलमा आज दुई खेल हुँदैछन् । एन्फा कम्प्लेक्समा बिहान साढे ११ बजे हुने पहिलो खेलमा नेपाल पुलिस क्लबले स्याङ्जाको वालिङ नगरपालिकासँग खेल्दैछ । यस खेलमा पुलिस दोस्रो जितको खोजीमा हुनेछ । पुलिस चार अङ्कसहित तेस्रो स्थानमा छ भने वालिङसँग एक अङ्क छ । पहिलो खेलमा वालिङले विराटनगर महानगरपालिकासँग १–१…