फुटबल « Khabarhub

एमबाप्पेले जिते फ्रेन्च लिग वानको गोल्डेन बुट

एजेन्सी- फ्रान्स तथा पेरिस सेन्ट जर्मेन (पीएसजी)का युवा स्टार केलियन एमबाप्पेलाई फ्रेन्च लिग वानको गोल्डेन बुट प्रदान गरिएको छ । एमकाप्पेले लगातार दोस्रो सिजन फ्रेन्च पलग वानको गोल्डेन बुट जित्न सफल भएका हुन् । कोरोना भाइरस (कोभिड–१९)का कारण सिजन रद्द भएसँगै लिग डि फुटबल प्रोफेसनल (एलएफपी)ले पीएसजीलाई नै अघिल्लो साता च्याम्पियन घोषणा गरेको थियो ।…