Live on
Your Voice, Your Power
एजेन्सी- क्रिस्टियानो रोनाल्डोले कीर्तिमान कायम गरेको खेलमा युभेन्ट्सले डायनामो किभलाई हराएको छ । च्याम्पियन्स लिग फुटबलमा बुधबार भएको समूह जीको खेलमा सिरी ए च्याम्पियन युभेन्ट्सले डायनामो किभलाई ३–० गोल अन्तरले हराएको हो । युभेन्ट्सको जितमा रोनाल्डोले करियरको ७ सय ५० गोल पूरा गरे । खेलमा अग्रता युभेन्ट्सले चिसाको गोलबाट २१औँ मिनेटमा लिएको थियो । अल्भारो…