Live on
Your Voice, Your Power
काठमाडौं – कोप्पा इटालियामा एसी मिलानसँग गोलरहित बराबरीका बाबजुद युभेन्टस फाइनलमा प्रवेश गरेको छ । शुक्रबार भएको सेमिफाइनलको दोस्रो लेगमा एसी मिलानसँग गोलरहित बराबरीमा रोकिएपछि पनि युभेन्टस फाइनलमा प्रवेश गरेको हो । इटालियन च्याम्पियन युभेन्टस अवे गोलको आधारमा फाइनल प्रवेश गरेको हो । पहिलो लेगको खेल १-१ को बराबरीमा सकिएको थियो । दर्शकबिना युभेन्टसको मैदानमा…