फुटबल « Khabarhub

मेस्सीको दुई गोलमा बार्सिलोनाको शानदार जित

एजेन्सी- स्पेनिस ला लिगा फुटबलमा बार्सिलोनाले शानदार जित निकालेको छ । घरेलु मैदानमा शनिबार राति भएको खेलमा बार्सिलोनाले १० खेलाडीमा सीमित रियल बेटिसलाई ५-२ गोल अन्तरले पराजित गरेको हो । बार्सिलोनालाई जित दिलाउन लियोनल मेस्सीले दुई गोल गरे । ओसुमाने डेम्बेले, एन्टोनियो ग्रिजम्यान र पेड्रीले एक/एक गोल थपे । बेटिसका एन्टोनियो सानाब्रिया र लोरेन मोरानले…