फुटबल « Khabarhub

बुल्भ्सले जीत हात पार्दा, युनाइटेडले अंक बाड्यो

काठमाडौं – युरोपा लिग फुटबलको अन्तिम ३२ को पहिलो लेगमा बुल्भ्सले स्पानियोलमाथि फराकिलो जीत हात पारेको छ । बिहिबार राति भएको खेलमा वुल्भ्सले स्पेनिस क्लब स्पानियोललाई ४–० गोल अन्तरले पराजित गरेको हो । डिओगो जोटाको ह्याट्रिक र रुबेन नेभेसले एक गोल गर्दा घरेलु मैदानमा बुल्भ्सले स्पानियोलमाथि शानदार जीत हात पारेको हो । जीतसँगै वुल्भ्स युरोपा…