फुटबल Archives | Page 292 of 356 | Khabarhub Khabarhub

लिभरपुलद्वारा एभर्टन पराजित

इग्ल्याण्ड–इंग्लिस क्लव लिभरपुल एफ ए कप फुटबलको चौथो चरणमा प्रवेश गरेको छ । एभर्टनमाथि १-० को जित निकाल्दै लिभरपुल चौथो चरणमा प्रवेश गरेको हो। घरेलु मैदान एनफिल्डमा भएको खेलमा लिभरपुलको जितमा कर्टुइस जोन्सको एक मात्र गोल निर्णायक बन्यो । पहिलो हाफ गोलरहित बराबरी भएको खेलको ७१औ मिनेटमा जोन्सले ओरिगीको पासमा गोल गरे। त्यसपछि एभर्टन खेलमा…