फुटबल « Khabarhub

बार्सिलोनालाई धक्का, स्ट्राइकर डेम्बेले ६ महिना मैदानबाहिर रहने

काठमाडौं - बार्सिलोनाका स्ट्राइकर उसमान डेम्बेले ६ महिना मैदान रहने भएपछि बार्सिलोनालाई धक्का लागेको छ । बार्सिलोनामा आवद्ध फ्रान्सका अन्तर्राष्ट्रिय खेलाडी डेम्बेलेले गत साता अभ्यासको क्रममा चोटग्रस्त भएपछि ह्यामस्टिङको सफल शल्यक्रिया गरिएको थियो । शल्यक्रियासंगै डेम्बेले करिब ६ महिना मैदान बाहिर रहने भएका हुन । उनी सन् २०१७ मा बोरुसिया डर्टमण्डबाट ला लिगा च्याम्पियन बार्सिलोना…