Live on
Your Voice, Your Power
पोखरा - मनाङ मर्स्याङ्दी क्लब पोखरामा जारी १८ औं संस्करणको आहा रारा गोल्डकप फुटबलको फाइनलमा प्रवेश गरेको छ । पाँच पटकको च्याम्पियन मनाङले पोखरा रंगशालामा भएको दोस्रो सेमिफाइनलमा साविक उपविजेता त्रिभुवन आर्मी क्लबलाई ३-२ गोल अन्तरले पराजित गर्दै फाइनल यात्रा तय गरेको हो । मनाङको जीतमा फ्लोरेन्ट, विमल राना र अन्जन बिष्टले एक एक गोल…