Live on
Your Voice, Your Power
बार्सिलोनाका नवप्रवेशी एन्टोनी ग्रिजम्यानले पूर्व क्लब एट्लेटिको मड्रिडले आक्रोशपूर्ण प्रतिक्रिया दिनु दु:खद् भएको बताएका छन् । आइतबारमात्रै बार्सिलोनाबाट आधिकारिक रुपमा सार्वजनिक भएका ग्रिजम्यानका लागि बार्सिलोनाले १ सय २० मिलियन युरो खर्च गर्दा उनी एट्लेटिकोबाट बाहिरिएका थिए । एट्लेटिको मड्रिडले बार्सिलोनालाई ग्रिजम्यानलाई क्लबमा नभित्र्याउने कुरा गरेको थियो । जसमा शुरुमा बार्सिलोनाले २ सय मिलियन युरोमा सहमती…